सोमबार, असार २,२०८२ 04:54:32
  • सोमबार, असार २,२०८२ 04:54:32
Global IME Bank Limited

सानिमा रिलायन्स लाइफको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
सानिमा रिलायन्स लाइफको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(माघ ११ गते) आयोजना हुँदैछ ।  

कम्पनीको छैठौं साधारण सभा आज नक्सालमा रहेको आम्रपाली ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त सभामा अध्यक्षले प्रस्तुत गर्ने आव २०७८/७९  को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा सोहि आवको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

यसैगरी, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनको प्रस्ताव पारित गरिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.