बिहीबार, असार १८,२०८३ 10:31:02
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:31:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासन गर्ने योजनामा फेदीखोला हाईड्रो पावर

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासन गर्ने योजनामा फेदीखोला हाईड्रो पावर

काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको योजना बनाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ ।  

माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

सभामा कम्पनीको पूँजीको संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा संशोधन गर्ने,कम्पनीको आईपीओ सर्वसाधारणमा जारी गर्ने र बाधा अड्चन फुकाउ जस्ता विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सभामा आयोजना निर्माणको हालसम्मको प्रगति,आयोजना निर्माणका लागि भएको सम्झौताहरुको अनुमोदन र सेयर खरिदबिक्रीका लागि विद्युत नियमन आयोगसँग स्वीकृती जस्ता सामान्य प्रस्ताहरु समेत पारित गरिनेछ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.