शुक्रबार, असार १९,२०८३ 07:59:37
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 07:59:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको हकप्रद भर्न छुटेकालाई अवसर, आजदेखि खरिद आवेदन दिन सकिने

Laxmi Sunrise Bank Limited
दोर्दी खोला जलविद्युतको हकप्रद भर्न छुटेकालाई अवसर, आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर खरिद गर्न छुटेका लगानीकर्ताका लागि फैरि मौका दिएको छ । कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा केही सेयरधनीहरु आफ्नो हकबराबरको हकप्रद सेयर खरिद गर्न छुटेकाले त्यस्ता सेयरधनीहरुका लागि अन्तिम मौकाको रुपमा आजदेखि फेरि हकप्रद सेयरका लागि दरखास्त आवेदन खुला गरेको हो ।  

हकप्रद सेयर निष्कासन प्रयोजनका कम्पनीले गत फागुन १५ गतेका लागि  बुक क्लोज गरेको थियो । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।    

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले सानिमा बैंकका शाखा कार्यालयहरुः विराटनगर,वीरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,विरेन्द्रनगर,धनगढी,लमजुङ,सानिमा क्यापिटलको कार्यालय नक्साल र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

सेयरधनीहरुले वैशाख १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.