आईतवार, असार १,२०८२ 11:10:56
  • आईतवार, असार १,२०८२ 11:10:56
Global IME Bank Limited

राप्ती हाईड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
राप्ती हाईड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।  

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२४.४४ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५४८.८७ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद  कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.