शुक्रबार, असार १९,२०८३ 12:19:22
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:19:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

Laxmi Sunrise Bank Limited
आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)र नेपालकै उत्कृष्ट होटल ग्रुपहरू मध्य पर्ने आईएमई हस्पिटालिटीबीच एससीटी–युपीआई कार्डका ग्राहकहरूलाई ग्रुपअन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस सम्झौतापश्चात यहि जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाटस्थित होटेलले हिमालय र साके एंड फेंग,तथा पोखरा स्थितले कसाइड रिट्रिटमा एससीटी–युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एससीटीले हाल २१ वटा बैंक तथावित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.