मंगलवार, श्रावण २०,२०८२ 06:55:59
  • मंगलवार, श्रावण २०,२०८२ 06:55:59
Global IME Bank Limited

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र पोर्चुगलस्थित नेपाली राजदूतबीच छलफल

Hyundai Nepal
सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र पोर्चुगलस्थित नेपाली राजदूतबीच छलफल
Shivam Cement

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक,ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (ऋल्क्ष्)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच छलफल भएको छ ।

Shivam Cement
Muktinath Bikas Bank Limited

दुईबीच बिदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनिती छलफल साथै उत्पादनशील क्षेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिट्यान्स लगानीलाई  समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने , साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो  ।

उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधानका लागि आफू लागि परेको  र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको जानकारी राजदूत पौडेलले गरएका छन्  । पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.