आईतवार, असार १,२०८२ 11:16:53
  • आईतवार, असार १,२०८२ 11:16:53
Global IME Bank Limited

बलेफी हाईड्रोको अध्यक्षमा सञ्जय कुमार साह नियुक्त,सञ्चालकमा योगश दारुका र विदुर पुरी

Hyundai Nepal
बलेफी हाईड्रोको अध्यक्षमा सञ्जय कुमार साह नियुक्त,सञ्चालकमा योगश दारुका र विदुर पुरी
Nabil Bank Limited

काठमाण्डौ । बेलेफी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा सञ्जय क्ुमार साह र सञ्चालकमा योगश दारुका र विदुर पुरी नियुक्त भएका छन् । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष र सञ्चालक नियुक्त गरेको हो । 

तीनै जनालाई आगामी साधारण सभाबाट अनुमोदन हुने गरी अध्यक्ष तथा सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोहि बैठकले यसअघिका अध्यक्ष उमेश कसजु र सञ्चालक सुशिल गुप्ता र शक्ति कुमार गोल्याणको राजीनामा स्वीकृत गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.