काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ५ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप१० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भ ने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटिज रहेको छ ।
उक्त ब्रोकरबाट मात्रै आज ५१ करोड ८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३.६३ प्रतिशत सेयर खरिद भएको छ भने ४६.३७ प्रतिशत सेयर बिक्री भएको छ ।
.png)