शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा साढे १८ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स एण्ड सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, आर्यतारा...