काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोड ६३ लाखको खरिद भएको छ भने ५० करोड ५७ लाखको बिक्री भएको छ ।
दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ३८ करोड ७८ लाखको खरिद भएको छ भने ५९ करोड ५३ लाखको बिक्री भएको छ ।
तेस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४६ करोड ७१ लाखको खरिद भएको छ भने ४७ करोड ४१ लाखको बिक्री भएको छ ।
चौंथो स्थानमा रहेको भिजन सेक्यूरिटिज ४३ करोड ८५ लाखको खरिद भएको छ भने ४३ कारोड ७७ लाखको बिक्री भएको छ ।
पाँचौ स्थानमा रहेको त्रिशक्ति सेक्यूरिटिजबाट ३५ करोड ६६ लाखको खरिद भएको छ भने ३१ करोड ६४ लाखको बिक्री भएको छ ।
छैठौं स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ३० करोड ७६ लाखको खरिद भएको छ भने ३२ करोड ८० लाखको बिक्री भएको छ ।
सातौ स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ३० करोड ३९ लाखको खरिद भएको छ भने २९ करोड ९२ लाखको बिक्री भएको छ ।
आठौ स्थानमा रहेको दीप शिखा धितोपत्रबाट ३१ करोड ७२ लाखको खरिद भएको छ भने २६ करोड ९७ लाखको बिक्री भएको छ ।
नवौं स्थानमा रहेको एबीसी सेक्यूरिटिजबाट २७ करोड ३६ लाखको खरिद भएको छ भने २९ करोड २९ लाखको बिक्री भएको छ ।
दशौ स्थानमा रहेको प्राइमो सेक्यूरिटिजबाट २८ करोड ६५ लाखको खरिद भएको छ भने २२ करोड ५० लाखको बिक्री भएको छ ।
