सोमबार, जेष्ठ ४,२०८३ 07:45:57
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:45:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्डिगो उडान संकटका बीच कम्पनीको सेयरमूल्यमा भारी गिरावट

Laxmi Sunrise Bank Limited
इन्डिगो उडान संकटका बीच कम्पनीको सेयरमूल्यमा भारी गिरावट
Shivam Cement

काठमाण्डौ । भारतीय कम्पनी इन्डिगो एयरलाइन्सको उडानमा जारी संकटका बीच कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ । सोमबारको कारोबार सत्रमा इन्डिगोको सेयर ९ प्रतिशतले घटेको छ ।

पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर दबाब आउनुका साथै १५ प्रतिशतले गिरावट आएको छ । सोमबारको कारोबार सत्रमा स्पाइसजेटको सेयर १० प्रतिशतसम्म बढेको थियो ।

Bizshala
New Office
CG Motors

गत साताको बुधबारदेखि इन्डिगोका सयौं उडान रद्द हुँदा र दर्जनौं उडानमा ढिलाइ भएपछि संकट सुरु भएको थियो। शुक्रबार मात्रै कम्पनीका एक हजारभन्दा बढी उडान रद्द भएका थिए ।

जसका कारण अन्य एयरलाइन्सको भाडा पनि अकासिएको छ । शनिबार भारत सरकारले हस्तक्षेप गर्दै हवाई भाडाको सीमा तोकेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.