बुधबार, असार १७,२०८३ 08:00:44
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:00:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ प्रतितोला २ लाख ७० हजार नजिक, आज हालसम्मकै उच्च कायम

Laxmi Sunrise Bank Limited
सुनको भाउ प्रतितोला २ लाख ७० हजार नजिक, आज हालसम्मकै उच्च कायम

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको छ । आज हालसम्मकै उच्च कायम भएसँगै सुनको भाउ २ लाख ७० हजार नजिक पुगेको हो ।

शुक्रबारको कारोबारमा सुनको भाउ १८ सय रुपैयाँले बढेको छ ।े

New Office
CG Motors
Garima Development Bank

पाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ६ सयले घटेको थियो ।  

यस्तै आज चाँदीको भाउपनि हालसम्मकै उच्च कायम भएको छ । चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ५६५ रुपैयाँ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.