बुधबार, असार १७,२०८३ 07:56:37
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:56:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुन र चाँदीको भाउ किर्तिमानी उचाईमा, आज मूल्यमा उच्च वृद्धि

Laxmi Sunrise Bank Limited
सुन र चाँदीको भाउ किर्तिमानी उचाईमा, आज मूल्यमा उच्च वृद्धि

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । आजको कारोबारमा सुनको भाउ बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा ४ हजार १ सय रुपैयाँको वृद्धि भएको छ । यो वृद्धिसँगै एक तोला सुनको मूल्य २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि गत पुस १३ र २७ गते गते सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज प्रतितोला २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.