बुधबार, असार १७,२०८३ 12:57:54
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:57:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बृद्धि अकेला पुनःचयन

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई लघुवित्तको अध्यक्षमा बृद्धि अकेला पुनःचयन

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्चालक बृद्धि अकेला सर्वसम्मत रुपमा पुनःचयन भएका छन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अकेलालाई पुनः अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै उक्त दिनै सम्पन्न साधारण सभाले संस्थाको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गरिरहेका सञ्चालकहरु बुद्धि अकेला, रुपेश वाग्ले, सुशोभन देवकोटा र अनमामिका कुँवरलाई बैंकको तर्फबाट सञ्चालक पदमा पुनः मनोनयन गरेकाले निजहरुलाई सञ्चालक पदमा अनुमोदन गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.