शनिबार, जेष्ठ २,२०८३ 06:11:35
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:11:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महाशिवरात्रीको अवसरमा चन्द्रागिरीमा भजन उत्सव हुँदै, साँझ ४ बजेपछि केबलकारमा ५०% छुट

Laxmi Sunrise Bank Limited
महाशिवरात्रीको अवसरमा चन्द्रागिरीमा भजन उत्सव हुँदै, साँझ ४ बजेपछि केबलकारमा ५०% छुट
Shivam Cement

काठमाडौँ । चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित भजन उत्सव आयोजना हुने भएको छ । महाशिवरात्रीको अवसरमा महाशिवरात्री भजन उत्सव चन्द्रागिरी भालेश्वर महादेव मन्दिरमा आयोजना हुने भएको हो ।  

यस उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेका पोखराको युवा भजन समूहको समेत दिउँसो २ बजेदेखि ५ बजेसम्म विशेष भजन प्रस्तुती हुनेछ । उत्तम बराल र जुपिटर पौडेलसहितको भजन समूहले प्रस्तुत गने भजनमा सहभागी हुँदै भजन गने तथा श्रवण गदै सहभागीहरूले आध्यात्मिक अनुभव लिन सक्नेछन् । साँझ शिव धुनीसँगै महाआरती ग्रहण गने अवसर पनि प्राप्त हुने कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

महाआरती ग्रहण गर्न आउने भक्तजनहरूका लागि चन्द्रागिरी केबलकारले साँझ साढे ४ बजेछि ५० प्रतिशत छुट प्रदान गने भएको छ ।

 महाशिवरात्री एवं महाआरतीमा सहभागी हुने भक्तजनहरूको सुविधा ध्यानमा राख्दै केबलकार पनि साँझ ८ बजे सम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमा र धार्मिक–साँस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा श्रद्धालु भक्तजन र भजन संगीतप्रेमी सम्पूर्णले महाशिवरात्रीको अलौकिक आनन्द लिन सक्नेछन् ।  

भजन संगीत र आध्यात्मिक उर्जासँग भालेश्वर महादेवको दर्शन  गर्दै यस वर्षको महाशिवरात्री विशेष बनाउन चन्द्रागिरी हिल्सले आग्रह समेत गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.