आईतवार, जेष्ठ ३,२०८३ 05:45:26
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:45:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर सेवा स्थानान्तरण हुने

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर सेवा स्थानान्तरण हुने
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न २६ गोंगबस्थित शाखा(साविक सनराइज बैंक लिमिटेडको शाखा)  तथा लकर स्थानान्तरण हुन लागेको जनाएको हो । 

उक्त शाखा हालको स्थानबाट करिब ४ सय मिटर पश्चिमतर्फ रहेको नयाँ बसर्पाकस्थित ल्होत्से मलमा स्थानान्तरण  हुन लागेको हो ।  

Bizshala
New Office
CG Motors

यसका साथै साविक सनराइन बैंकको गोंगबु शाखाको लकर सेवा बैंकको महाराजगंज अपरेशन सेन्टर (साविक लक्ष्मी बैंक)मा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।    

बैंकको उक्त शाखा कार्यालयबाट लकर सेवा लिदैँ आएका ग्राहकहरुलाई बैंकले चैत २७ गतेभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.