आईतवार, जेष्ठ ३,२०८३ 12:30:24
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:30:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान

Laxmi Sunrise Bank Limited
रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने तय भएको छ ।

Bizshala
New Office
CG Motors

बिहीबार संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ताको समय तोकिएकाले त्यसअघि नै रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

Garima Development Bank
Shivam Cement
IME remit

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति घोषणा गरेका थिए । सोहीअनुसार बिहीबार मनोनयन दर्ता हुने भएको हो ।

संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समितिहरू रहेका छन्, जसमा प्रतिनिधिसभाका १०, राष्ट्रिय सभाका ४ र दुई वटा संयुक्त समिति छन् ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.