बुधबार, असार १७,२०८३ 04:58:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:58:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुई हाइड्रोले हकप्रद निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?

Laxmi Sunrise Bank Limited
दुई हाइड्रोले हकप्रद निष्कासन गर्न बोर्डसँग मागे अनुमति, कुनले कति ?

काठमाण्डौ । दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन् । पिपुल्स हाइड्रोपावर र अरुण काबेली पावरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

पिपुल्स हाइड्रोपावरले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न बार्डमा गत वैशाख ९ गते निवदेन पेश गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  

त्यस्तै, अरुण काबेली पावरले २ः१ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ९४ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न वैशाख ३१ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.