बिहीबार, असार १८,२०८३ 12:37:03
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:37:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट कलरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो सेयर ?

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओ बाँडफाँड, कति जनाको भागमा पर्यो सेयर ?

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान बाँडफाँड गरेको हो ।  

कम्पनीले गत जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म आम सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर जारी गरेको थियो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन सदर भएको छ ।

New Office
CG Motors
Garima Development Bank

कुल सदर आवेदकमध्ये ६५ हजार ५७० जनालाई १० कित्ताका दरले ६ लाख ५५ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी आवेदकको हात भने खाली भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको थियो ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.