सोमबार, असार २,२०८२ 03:38:24
  • सोमबार, असार २,२०८२ 03:38:24
Global IME Bank Limited

सम्झौतित कोषको रकम धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिलाइने

Hyundai Nepal
सम्झौतित कोषको रकम धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिलाइने
Nabil Bank Limited

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सम्झौतित कोषका रकमलाई धितोपत्रको इकाईमा लगानी गर्न व्यवस्था मिल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  

विभिन्न सम्झौतित कोषका रकमलाई प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र धितोपत्र इकाईमा लगानी गर्न व्यवस्था मिल्ने अर्थमन्त्री पुनले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रबर्द्धनमा प्रवाह गर्न प्रोत्साहन समेत गरिने अर्थमन्त्री पुनले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.