बिहीबार, असार १८,२०८३ 12:45:33
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:45:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईपीओ निष्कासनको तयारीमा रहेको ठमेल प्लाजा होटलको हकप्रद निष्कासन तथा बिक्री खुल्ला

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनको तयारीमा रहेको ठमेल प्लाजा होटलको हकप्रद निष्कासन तथा बिक्री खुल्ला

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको ठमेल प्लाजा होटलले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले गत जेठ १९ गतेको विशेष साधारण सभाबाट साबिकमा जारी गरिएको २० प्रतिशत हकप्रद सेयरसमेत समेटेर आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको हो।

यो हकप्रद कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि निष्कासन तथा त्रिक्री खुला गरिएको हो । हकप्रद सेयरमा खरिदका लागि आगामी असार २३ गतेसम्म आवेदन दिन सकिने छ। निर्धारित मितिभित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट हकप्रद खरिदका लागि आवेदन नपरेमा सञ्चालक समितिको निर्णयबाट अन्य सेयरधनी, व्यक्ति तथा निकायलाई सेयर बेचबिखन, पुनः बाँडफाँट र अन्य किसिमले बिक्रीवितरण गरी बाँडफाँड गर्न सकिने कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

हकप्रद सेयर खरिदका लागि ठमेल प्लाजामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त आवेदन आवेदन बुझाउनुपर्नेछ । दरखास्त बापतको रकम सिटिजन्स बैंकमा ठमेल होटलको नाममा रहेको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ ।  

कम्पनीले गत जेठ १९ गते विशेष साधारण सभा आयोजना गरी आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.