बिहीबार, असार १८,२०८३ 09:25:25
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:25:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिक नेपाल लघुवित्तको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
युनिक नेपाल लघुवित्तको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रम यहि माघ २० गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न भएको हो ।समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए ।  

प्रस्तुतीकरणपछि सहभागीहरु बाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो  । सो कार्यक्रम संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।  

उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी भएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.