सोमबार, असार २,२०८२ 05:19:37
  • सोमबार, असार २,२०८२ 05:19:37
Global IME Bank Limited

इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ

Hyundai Nepal
इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेड मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनीडिलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई मा [ICRANP-IR] B+ गरेको हो ।  

यस्तै इक्राले उक्त रेटिङ्गलाई ‘Issuer Not Cooperating’ श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले स्पष्ट पारेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.