सोमबार, असार २,२०८२ 12:59:12
  • सोमबार, असार २,२०८२ 12:59:12
Global IME Bank Limited

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

Hyundai Nepal
हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेषमती शाखा कार्यालयले ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी गरेको छ । 

संस्थाले मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं.२, की सदस्य सरिता शाहीको श्रीमान प्रेम कुमार शाहीको मृत्युपश्चात सरिता शाहीलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 सदस्य शाहीले संस्थाबाट .५० हजार कर्जा लिएको र सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु.१२ हजार ५ सय तथा तिरेको किस्ता रकम रु.५० हजार समेत फिर्ता गरी जम्मा रकम रु.६२ हजार ५ सय एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक दिपक दाहालले बताए ।  

रकम हस्तान्तरण कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक दिपक दाहाल तथा शाखाका कर्मचारी प्रमोत्तम अर्यालका साथै अन्य सदस्यहरुको समेत उपस्थिती रहेको संस्थाले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.