आईतवार, असार २९,२०८२ 05:18:59
  • आईतवार, असार २९,२०८२ 05:18:59
Global IME Bank Limited

ग्रिनलाइफ हाईड्रोपावरको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
ग्रिनलाइफ हाईड्रोपावरको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । ग्रिनलाइफ हाईड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी ग्रिनलाइफ इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्न चाहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

संस्थापक सेयरधनीले आफनो नामको सेयर बिक्री गर्न स्वीकृती माग गरेकोमा कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको उक्त प्रस्ताव पारित गरेको थियो । 

उल्लेखित संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीमा सम्पर्क गरी आफुले खरिद गर्न चाहेको सेयरका बारेमा जानकारी दिनु पर्नेछ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.