आईतवार, असार २९,२०८२ 02:30:17
  • आईतवार, असार २९,२०८२ 02:30:17
Global IME Bank Limited

वेष्ट फाइनान्सको सञ्चालकमा डा.रामजी गौतम नियुक्त

Hyundai Nepal
वेष्ट फाइनान्सको सञ्चालकमा डा.रामजी गौतम नियुक्त
Shivam Cement

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा.रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरिएकोृ कम्पनीले जनाएको छ ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.