आईतवार, असार १,२०८२ 08:24:19
  • आईतवार, असार १,२०८२ 08:24:19
Global IME Bank Limited

मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Hyundai Nepal
मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
Nabil Bank Limited

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले  वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । 

संस्थाले मधेश प्रदेशका आठै जिल्लाका ४५ शाखा कार्यालयबाट २ जनाका दरले प्रतिनिधित्व गरेका ९० जना ग्राहक सदस्यको उपस्थितीमा माघ २८ र २९ गते उक्त कार्यक्रमको आयोजना गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रम लाालगढ स्थित न्यू बौवा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको अध्यक्षतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मनोज कुमार दास, सञ्चालक दिनेश कुमार राय, विनोद कुमार साह, विभागिय प्रमुख रेशम प्रसाद वास्तोला, रामानन्द यादव सहित ९० जना ग्राहक सदस्यको उपस्थिती रहेको थियो ।  

दुई दिने वित्तीय साक्षरता कार्यक्रममा सत्यदेव राउत, रेशम वास्तोला र रामानन्द यादवले सहभागिहरुलाई वित्तीय शिक्षा दिएका थिए । 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनोज कुमार दासले आफ्ना ग्राहक सदस्यका लागि मिथिलाले विभिन्न किसिमका सेवा सुविधा र सहुलिएत दिईरहेकोमा आगामी दिनमा अझ राम्रा र जन उपयोगि कार्यक्रम सञ्चालन गरिने बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.