सोमबार, असार २,२०८२ 09:17:38
  • सोमबार, असार २,२०८२ 09:17:38
Global IME Bank Limited

इक्राले घटायो माया खोला र बलेफि हाईड्रोपावरको रेटिङ

Hyundai Nepal
इक्राले घटायो माया खोला  र बलेफि हाईड्रोपावरको रेटिङ
Nabil Bank Limited

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको रेटिङ घटाएको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गर्दै आईरहेको इक्राएनपी–आईआर बीबी माइनस निष्कासनकर्ता रेटिङ लाई घटाएर [ICRANP-IR] B मा डाउनग्रेड गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।

त्यस्तै इक्राले बलेफि हाईड्रोपावरलाई प्रदान गरेको [ICRANP-IR] B "ISSUER NOT COOPERATING"  लाई [ICRANP-IR] B मा डाउनग्रेड गरेको छ । 

उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नरहेको इक्रा नेपालले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.