आईतवार, जेष्ठ ३,२०८३ 07:10:12
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:10:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आन्दोलन अन्त्य गर्न बोइङले अघि सार्यो नयाँ प्रस्ताव, सेयरमूल्यमा वृद्धि

Laxmi Sunrise Bank Limited
आन्दोलन अन्त्य गर्न बोइङले अघि सार्यो नयाँ प्रस्ताव, सेयरमूल्यमा वृद्धि
Shivam Cement

काठमाण्डौ । बोइङका आन्दोलनरत कर्मचारीहरुले आगामी ४ वर्षसम्मका लागि ३८ प्रतिशत तलब बढाउने कम्पनीको नयाँ प्रस्तावमा मतदान गर्ने भएका छन् । ३० हजार भन्दा बढी आन्दोलनरत कर्मचारीको प्रतिनिधित्व गर्ने ‘इन्टरनेशनल एसोशिएसन अफ मेशिनिष्ट एण्ड एरोस्पेश वकर्स(आईएएम)युनियनले कम्पनीको यो नयाँ प्रस्तावको समर्थन गरेको छ । 

यस्तै,युनियनले आगामी सोमबार आफ्ना सदस्यहरुबीच यस विषयमा मतदान गर्ने जनाएको छ ।  

Bizshala
New Office
CG Motors

पारिश्रमिकको विषयमा बोइङमा गत सेप्टेम्बर १३ देखि आन्दोलन सुरु भएको थियो । जसका कारण कम्पनीको उत्पादनमा नाटकिय कमी आउनुका साथै कम्पनीमा संकटको अवस्था सिर्जना भएको छ ।  

युनियनले पहिल्लोसमय ४० प्रतिशत पारिश्रमिक वृद्धिको प्रस्ताव गरेको थियो । कामदारहरुले यसअघिको ३५ प्रतिशत पारिश्रमिक वृद्धिको अन्तिम प्रस्ताव सहित अघिल्लो दुईवटा प्रस्ताव अस्वीकार गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

नयाँ प्रस्ताव घोषणा भएसँगै कम्पनीको सेयरमूल्य २.७ प्रतिशतले बढेको छ । कम्पनीले लामो समयदेखिको आन्दोलन अन्त्य गर्दै वित्तीय अवस्थामा सुधार ल्याउन चाहेको जनाइएको छ । गत साता कम्पनीले २० अर्ब डलर जुटाउन सेयर बिक्री गर्ने योजना समेत सार्वजनिक गरेको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.