बुधबार, असार १७,२०८३ 06:43:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:43:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ह्याप्पीडेन्ट बन्यो एनपीएलको आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर

Laxmi Sunrise Bank Limited
ह्याप्पीडेन्ट बन्यो एनपीएलको आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर

काठमाण्डौ । च्युइङगम ब्रान्ड ह्याप्पीडेन्ट नेपाल प्रिमियर लिग(एसनपीएल) सँग सिजन १ को लागि स्पार्कलिंग स्माइल पार्टनरको रूपमा आवद्ध भएको छ । यससम्बन्धी कम्पनी र नेपाल क्रिेकेट संघ क्यानबीच आधिकारिक साझेदारी भएको छ ।  

यो सम्झौताले थप ऊर्जा, उत्साह र जोश थपिएको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

आधिकारिक स्पार्कलिंग स्माइल पार्टनरको रूपमा ह्याप्पीडेन्टले एनपीएल सिजनभर प्रशंसक र खेलाडीहरूका लागि आफ्नो स्पार्कलिंग स्माइल अनुभव ल्याउने कम्पनीले जनाएको छ । यो साझेदारीले आफ्नो मनपर्ने टोलीहरूलाई समर्थन गर्दा फ्यानहरूलाई आत्मविश्वास महसुस गर्न प्रोत्साहित गर्दै उज्यालो मुस्कानको शक्ति मनाउनमा केन्द्रित हुने कम्पनीको विश्वास छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.