मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । केही दिनदेखि लगातार घटेको बजार आज सपोर्ट जोनबाट सम्हालिन खोजेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेता पनि हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन् । यसले बजार बिस्तारै सम्हालिन...

