बुधबार, मंसिर १७,२०८२ 01:50:46
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 01:50:46
हिम स्टार उर्जाले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

हिम स्टार उर्जाले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २ लाख ७९ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत जेठ ९ गते प्रति सेयर रू. १०० अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल...

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
Capital Market

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरले आजदेखि हकप्रद सेयरको निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना निर्माणको भुक्तानी गर्न, नुप्चे लिखु जलविद्युत...

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन आजदेखि
Capital Market

‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड  इकाइको बिक्री आवेदन खुला गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ४ करोड इकाइमध्ये ७।५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवद्र्धक संस्था प्रभु...

तीन दिन लगातार घटेको बजारमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?
Capital Market

तीन दिन लगातार घटेको बजारमा ‘इन्भर्टेड ह्याम्मर’, होला त रिभर्सल ?

काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा सेयर बजार करिब ६ अंकले घटेर बन्द भयो । बजार घट्दा आज अघिल्लो कारोबारको तुलनामा कारोबार भने बढेको छ । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ ।  यदि घट्दो बजारमा यस्तो आकृति बन्छ भने सम्भावित रुपमा बजारमा ट्रेन्ड रिभर्सल बन्दै छ भन्ने हो । तर यसको निश्चितताका लागि भने आगामी कारोबारमा बजारमा बुलिस प्रकृतिको क्याण्डल...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झण्डै ८ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद माग भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  आज सर्वाधिक खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज, नबिल स्टक डिलर र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।  

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज मुख्य अजेण्डा
Capital Market

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक बस्दै, नयाँ स्टक एक्सचेञ्ज मुख्य अजेण्डा

काठमाण्डौ । लामो समयपछि आज धितोपत्र बोर्डमा सञ्चालक समितिको बैठक बस्दै छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएका जानकारी अनुसार आज बस्ने बैठकमा विभिन्न अजेण्डासहित नयाँ स्टक एक्सचेञ्जको बिषयमा समेत छलफल हुने भएको छ । यसअघि सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने निर्णयसहित अध्ययन कार्यदलको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।...

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२३ प्रतिशतले...

लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने बढोत्तरी
Capital Market

लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने बढोत्तरी

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२२ प्रतिशत अर्थात ५.९९ अंकले घटेर २ हजार ६४०.९६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४५१.४३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ७१ लाख ८ हजार ८०९...

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह
Capital Market

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन गरिमा क्यापिटलको आग्रह

काठमाण्डौ । गरिमा क्यापिटलले डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो । २०८२ असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेको हितग्राहीहरुको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रिज गरिने कम्पनीले जनाएको छ ।  खातावालाहरुले डिम्याट खाताको वार्षिक नवीकरण...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा पाठक
Capital Market

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा पाठक

काठमाण्डौ । काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालकमा भोला प्रसाद पाठक नियुक्त भएका छन् । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले पाठकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

फर्स्ट माइक्रोफाइनान्सको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।    

ओम मेगाश्री फर्मास्युटिकल्सको स्वतन्त्र सञ्चालकमा प्रधान, दुईजना सञ्चालकको राजीनामा समेत स्वीकृत
Capital Market

ओम मेगाश्री फर्मास्युटिकल्सको स्वतन्त्र सञ्चालकमा प्रधान, दुईजना सञ्चालकको राजीनामा समेत स्वीकृत

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. सञ्जिव प्रधान नियुक्त भएका छन् । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रधानलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुनेछन् पारित
Capital Market

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुनेछन् पारित

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज एकैपटक आयोजना हुँदैछ । आज कम्पनीको आव २०७९/८० र आव २०८०/८१ को साधारण सभा बस्ना लागेको हो ।  उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न...

नेपाल पुनर्बीमाको नाफा ५७% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस कति ?
Capital Market

नेपाल पुनर्बीमाको नाफा ५७% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएस कति ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  समीक्षा अवधिसम्म कम्पनीको...

नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेप्सेमा ३ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर र हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स र बरुण हाईड्रोको सेयरमूल्य समायोजन भएको हो ।  नेशनल लाइफले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ।...

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख १ हजार ५३६ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।  

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनःथप
Capital Market

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद पुनःथप

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको थियो, तर माग बमोजिम आवेदन नपरेकाले म्याद थप गरिएको हो ।  यो ऋणपत्रमा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे...

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कारोबार पनि ड्राई बन्दै

काठमाण्डौं । दिनभर सामान्य उतारचढाव रहेको बजार अन्तिममा दोहोरो अंकले घट्यो । आजसम्म नेप्से चार्टमा तीन वटा  राता क्याण्डल बनेका छन् । बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा आज मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजबाट पनि तल खसेको छ ।  कारोबारले भने अघिल्लो दिनमा नै २० दिने मूभिङ एभरेजबाट तल खसेको थियो । यसरी पछिल्लो बजारलाई मुभिङ एभरेजबाट नियाल्दा कारोबार र सूचक...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएका छन् भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद माग भएका ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, आर्यतारा सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।  

डिम्याट खातावालाको संख्या ६८ लाख माथि, मेरो सेयर लिने पनि ५८ लाख कटे
Capital Market

डिम्याट खातावालाको संख्या ६८ लाख माथि, मेरो सेयर लिने पनि ५८ लाख कटे

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा डिम्याट खातावालाको संख्या ६८ लाख २ हजार ८३ पुगेको छ । धितोपत्र बोर्डले मल्टिपल डीपी अघि बढाउँदै गर्दा डीपीको संख्या ६८ लाख नाघेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.