अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको दौडधुप, आज सेबोन अध्यक्षसँग गोप्य बैठक
काठमाण्डौ। नेपाल धितोपत्र बोर्ड र सेयर लगानीकर्ताहरुबिच गोप्य बैठक बस्दैछ। पछिल्लो समय सेयर लगानीकर्ताहरुले अन्तिम १५ मिनेटको भारीत औषत गणना खारेजको माग गर्दै आइरहेका छन् । सोही विषयमा लगानीकर्ताहरु आज धितोपत्र बोर्डमा पुगेका हुन् । यसअघि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जमा उक्त अन्तिम १५ मिनेटको औषत गणना खारेजको माग राखिसकेका छन् । लगानीकर्ता र सेबोनका अध्यक्ष...

