बुधबार, मंसिर १७,२०८२ 01:50:16
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 01:50:16
शिव श्री हाइड्रोपावरको प्रवन्ध सञ्चालकमा सुवाल
Capital Market

शिव श्री हाइड्रोपावरको प्रवन्ध सञ्चालकमा सुवाल

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडको कम्पनी प्रवन्ध सञ्चालकमा राजन सुवाल नियुक्त भएका छन् ।  

नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर
Capital Market

नेप्से अध्यक्षबिहिन, अर्थ मन्त्रालय बेखबर

काठमाण्डौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से) पुनः अध्यक्षबिहिन भएको छ । नेप्सेमा अध्यक्षको रुपमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व हुने गर्छ । अर्थ मन्त्रालयमा सचिव र सहसचिव ६÷६ महिना फेरिदा त्यसको असर नेपाल स्टक एक्सचेञ्जमा पनि पर्ने गरेको छ ।  

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
Capital Market

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ । आज...

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन
Capital Market

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ११.९७ अंकले घटेर २ हजार ६४६.९५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४५१.३२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ८२ हजार ४६८...

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त
Capital Market

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यका्री अधिकृत(सीईओ)मा लक्ष्मण पौडेल नियुक्त भएका छन् । जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई यही जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।  

मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दुनुवारको कार्यकाल समाप्त
Capital Market

मिथिला लघुवित्तका स्वतन्त्र सञ्चालक दुनुवारको कार्यकाल समाप्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक दुर्गा प्रसाद सिंह दनुवारको कार्यकाल समाप्त भएको छ ।  

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह
Capital Market

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन सिद्धार्थ क्यापिटलको आग्रह

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको छ। कम्पनीले सिद्धार्थ क्यापिटल र सिद्धार्थ बैंकका शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरेको हो।

एनएमबी लघुवित्तको संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन हुने
Capital Market

एनएमबी लघुवित्तको संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन हुने

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्ने भएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको हाल कायम रहेको ६० प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुनेगरी सेयरधनीहरुको सेयर संरचना सर्वसाधारण समूहमा परिवर्तन गर्न लागेको हो ।  

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचजा जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको हो ।  बिक्रीमा राखिएको सेयरको संख्या भने खुलाइएको छैन ।  

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप
Capital Market

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । यो ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो, तर जेठ १८ गते सार्वजनिक बिदा परेकाले आवेदन दिने समय थप गरिएको हो ।  यो ऋणपत्रमा अब जेठ २२ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७...

बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि जेठ २२ गते बुक क्लोज गर्दैछ ।  यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

यी दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

यी दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेशनल लाइफ इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी दुई कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न र...

नेप्सेको चार्टमा बियरिस क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

नेप्सेको चार्टमा बियरिस क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार आज अन्तिममा ३६ अंकले घटेर बन्द भयो । यो सँगै आज नेप्सेको चार्टमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा प्रतिरोध सामाना गरेर खसेको बजारले अब नजिकको सपोर्ट मध्य ब्याण्डमा लिन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर...

बोर्डका अध्यक्षलाई तीन लगानीकर्ता संघले बुझाए ज्ञापनपत्र, बजार पारदर्शी र दिगो हुनेमा लगानीकर्ता विश्वस्त
Capital Market

बोर्डका अध्यक्षलाई तीन लगानीकर्ता संघले बुझाए ज्ञापनपत्र, बजार पारदर्शी र दिगो हुनेमा लगानीकर्ता विश्वस्त

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सेयर लगानीकर्ताहरुले ज्ञापनपत्र बुझाएका छन् । सेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघका पदाधिकारीहरुले आज अध्यक्ष श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।  आइपीओ प्रक्रियालाई पारदर्शी बनाउन ९० रुपैयाँभन्दा कम नेटवर्थ भएको कम्पनीको प्रस्तावलाई...

नेप्सेलाई आईपीओमा जान धितोपत्र बोर्डको निर्देशन, ३०% सेयर निष्कासन हुने
Capital Market

नेप्सेलाई आईपीओमा जान धितोपत्र बोर्डको निर्देशन, ३०% सेयर निष्कासन हुने

काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई नेप्सेको पुनर्संरचना गर्दै आईपीओमा जान निर्देशन दिएको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार अघिल्लो साता नेप्सेलाई धितोपत्र बोर्डले यस्तो पत्र पठाएको हो ।  यसै विषयमा बोल्दै नेप्सेका एक उच्च अधिकारीले पनि रामेश्वर खनाल आयोगको सुझाब अनुसार नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना गर्दै सर्वसाधारणमा...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद माग भएका छन् भने तीनवटबाट उच्च बिक्री भएको छ । 

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ७ वटाबाट उच्च खरिद माग

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ६७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद माग भएका छन् भने तीनवटबाट उच्च बिक्री भएको छ । 

ट्रेड टावरको आइपीओमा ७.८२ गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का
Capital Market

ट्रेड टावरको आइपीओमा ७.८२ गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ७.८२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख ६९ हजार ८९१ जनाले आवेदन दिएका छन् ।  कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन परेको हो ।  

के हो बाफिया ? किन तर्सिए सेयर लगानीकर्ता ?
Capital Market

के हो बाफिया ? किन तर्सिए सेयर लगानीकर्ता ?

काठमाण्डौ । पछिल्लो समय पूँजीबजारमा फेरि बाफियाको विषयले चर्चा पाउन थालेको छ । बजेटपछि सकारात्मक माहोल बन्ने अपेक्षा राखेका सेयर लगानीकर्ताहरु बजेट भाषणपश्चात घटेपछि अलमलमा परेका छन् । केहीले बाफियाको विषयका बारेमा गभर्नर विश्व पौडेलले दिएको अभिव्यक्तिका कारण बजार घटेको आरोप लगाएका छन् ।  के हो बाफिया ?बाफिया भनेको बैंक तथा फाइनान्सियल इन्स्टीच्युसनल एक्ट(बाफिया) २०७३...

सिटि होटलले हकप्रद सेयर जारी गर्ने, बोर्डमा दियो निवेदन
Capital Market

सिटि होटलले हकप्रद सेयर जारी गर्ने, बोर्डमा दियो निवेदन

काठमाण्डौ । सिटि होटल लिमिटेडले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले कायम चुक्तापूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.