इमर्जिङ नेपालको अध्यक्षमा भट्टराई चयन
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशव राज भट्टराई चयन भएका छन् । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको लक इ्रन अवधि साउन महिनामा सकिने भएको छ । कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता सेयरको लक इन अवधि साउन २३ गते समाप्त हुन लागेको हो । लक इन अवधि खुल्न लागेको कुल सेयरमा २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको...
काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।यस योजनाले इक्विटी तथा निश्चित...
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ९८ हजार २८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यही असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ४८ हजार ६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ३.५९१५४९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१९.७७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५३८.४४ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार बढेर नै बन्द भयो । यो सँगै नेप्से लगातार पाँच करोबारमा १०८ अंकले बढ्यो । प्राविधिक रुपामा हालको बजारलाई सुपर ट्रेन्डबाट नियाल्दा चार महिनापछि आज बजार पहिलोपटक बुलिस बनेको छ । यस अघि नेप्से गत फागुन २५ गते सुपर ट्रेन्ड लाइनबाट तल खसेको थियो । यदि सुपर ट्रेन्डबाट मूल्य रेखाहरु तल झरेमा सुपर ट्रेन्डको लाइन रातो हुने गर्छ । जसले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ९ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, सनि सेक्युुरिटिज, इम्पेरियल सेक्युुरिटिज, एबीसी सेक्युुरिटिज, त्रिशक्ति सेक्युुरिटिज र क्यापिटल म्याक्स सेक्युुरिटिज...
काठमाण्डौ । प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा बैंकहरुकै सहायक कम्पनीहरुको आकर्षण देखिएको छ । हालसम्म धितोपत्र बोर्डमा १३ वटा कम्पनीहरुले प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको लाइसेन्स पाईसकेका छन् । यसमा अधिकांश बैंकका सहायक कम्पनीहरुकै आवेदन बढी रहेको छ । धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले दिएको जानकारी अनुसार थप ३५ वटा कम्पनीहरुले पिईभीसीको...
काठमाण्डौ । विकाश हाइड्रोपावरको आइपीओमा दोस्रो दिनसम्म ४.६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ११ लाख १३ हजार ५८५ जनाले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा १ अर्ब ३७ करोड ९ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार ६८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणका लागि २९ लाख...
काठमाण्डौ । बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले आजै अनुमति प्रदान गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा लामो समय बितिसक्दा पनि नेपाल सरकार अर्थ मन्त्रालयले अध्यक्ष चयन गरेर पठाउन सकेको छैन । नेप्सेमा अर्थ मन्त्रालयबाट सहसचिव अध्यक्ष रहने व्यबस्था रहेको छ । अध्यक्ष अभावका कारण नेप्सेमा नियमित काम बाहेक अन्य केही काम हुन सकेको छैन । आफू प्रमूख कार्यकारी अधिकृत भएर आएको तिन महिना बितिसक्दा पनि केही काम हुन नसकेपछि नेप्सेका नयाँ सीईओ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह २.५६ प्रतिशत र निर्जीवन बीमा समूह २.२४ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) बढेको छ । साताको पाँचौ दिन बढ्ने क्रममा आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१४ अंकले बढेर २ हजार ७०३ विन्दुमा पुगेको छ । नेप्से पछिल्लो साढे २ महिनामा २७ सय विन्दुमाथि टिकेको यो पहिलोपटक हो । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५९ प्रतिशतले बढेर ४६५.०२ विन्दुमा पुगेको छ । यो...
काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । असार १८ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गर्न लागेको हो । संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६१२.२८ रुपैयाँ कायम थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.