बोलिङ्गरको मध्य ब्याण्डमा सपोर्ट लिएको बजारको अबको सम्भावना कस्तो ?
काठमाण्डौ । साताको अन्तिम कारोबारमा नेप्से सामान्य अंकले घटेको छ । आज बजार घटेता पनि कारोबार भने अघिल्लो कारोबारको तुलनामा २ अर्ब ६१ करोड बढी भएको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिन्न । यद्यपी बोलिङ्गर ब्याण्डबाट नियाल्दा भने बजारले यो यो साताका २ वटा कारोबारमा नै मध्य ब्याण्ड अर्थात २० दिने मुभिङ एभरेजमा सपोर्ट लिएको छ । कारोबार पनि २० दिने मुभिङ...

