मंगलवार, मंसिर १६,२०८२ 09:59:41
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 09:59:41
कान्तिपुर फर्मास्यूटिकल्सले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, एजीएम आह्वान
Capital Market

कान्तिपुर फर्मास्यूटिकल्सले अघि बढायो आईपीओ निष्कासनको प्रक्रिया, एजीएम आह्वान

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा मंसिर २० गतेदेखि खरिद आवेदन दिन सकिने
Capital Market

‘मुक्तिनाथ म्युचुअल फण्ड १’को १० करोड इकाइमा मंसिर २० गतेदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । मुक्तिनाथ म्युिचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आगामी मंसिर २० गतेदेखि हुने भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत २ प्रतिशत अर्थात...

सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, सम्भावना कस्को ?
Capital Market

सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, सम्भावना कस्को ?

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।  सिफारिस समितिका एक सदस्यका अनुसार आइतबार बिहान अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका दुईजनासहित कुल ४ जनामध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गरिएको हो । 

साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

साइडवेजमा चलेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज १३ अंकले घट्दा बजारमा ७ अर्बबराबरको कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज सूचक र कारोबार दुबै घटेको देखिन्छ । पछिल्लोपटक बजार २६ सयको विन्दुदेखि २८ सय आसपासमा साइडवेज चलेको देखिन्छ । ट्रेन्ड लाइनको आधारमा त बजारमा  बिक्री दबाब देखिन्छ ।  

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६५ करोड ७६ लाखको खरिद भएको छ भने ६० करोड १९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४५ करोड १६ लाखको खरिद भएको छ भने ३१ करोड ३५ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको इम्पेरियल...

ग्राउण्ड जिरो: सुनसान बन्दै ब्रोकर हाउस, लगानीकर्ता भन्छन् ‘गूड न्यूज आए बजार ३ हजार कट्छ’
Capital Market

ग्राउण्ड जिरो: सुनसान बन्दै ब्रोकर हाउस, लगानीकर्ता भन्छन् ‘गूड न्यूज आए बजार ३ हजार कट्छ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्रउण्ड जिरोलाई निरन्तरता दिएका छौं । ग्राउण्ड जिरोको सिलसिलामा आज हामी त्रिपुरेश्वर र सुुनधारामा रहेका ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने प्रयास गरेका छौं ।  पछिल्लोपटक चाडपर्व पछि बजार सुस्ताएको छ भने ब्रोकरहाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति पनि निकै कमी देखिन्छ । बजार बढ्दा खचाखच हुने...

अप्पर लोहरे खोला हाईड्रोले एक वर्षसम्म निकालेन रिपोर्ट, विद्युत नियमन बन्यो रमिते
Capital Market

अप्पर लोहरे खोला हाईड्रोले एक वर्षसम्म निकालेन रिपोर्ट, विद्युत नियमन बन्यो रमिते

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । हालसम्म ९० वटा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय रिर्पोट सार्वजनिक गरिसकेका छन् ।  तर नेप्सेमा सूचीकृत भई पब्लिक कम्पनी भइसकेको अप्पर लोहरे खोला हाइड्रोले भने एक वर्षदेखिको वित्तीय रिर्पोट सार्वजनिक गर्न सकेको छैन । कम्पनी २०८० असोज ७ गते नेप्सेमा सूचीकृत भएको हो ।...

६ कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
Capital Market

६ कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन...

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’
Capital Market

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १३.०३ अंकले घटेर २ हजार ६६७.४० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले बढेर ४७१.२० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ७० हजार १९७...

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
Capital Market

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाण्डौ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो।माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रोका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले...

जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा
Capital Market

जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

सेबोन अध्यक्ष छनौटका लागि आज हुँदैछ अन्तरवार्ता
Capital Market

सेबोन अध्यक्ष छनौटका लागि आज हुँदैछ अन्तरवार्ता

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटका लागि यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आज हुने भएको छ । बोर्डको अध्यक्ष छनौट गर्न गठित अध्यक्ष सिफारिस समितिले गत कात्तिक २९ गते सूचना जारी गर्दै ३ जना उम्मेदवारलाई पुनः कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको थियो।    तीनजना...

आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले डाक्यो साधारण सभा
Capital Market

आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले डाक्यो साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३० गतेका लागी विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा बुटवलमा रहेको होटल डेनेभोमा दिनको १ बजेदेखि आयोजना हुनेछ ।  

एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
Capital Market

एनएमबि बैंकको संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

यही साता सेबोनले अध्यक्ष पाउने, सबैलाई चकित पार्दै बाजी मार्नसक्छन् यी पात्रले
Capital Market

यही साता सेबोनले अध्यक्ष पाउने, सबैलाई चकित पार्दै बाजी मार्नसक्छन् यी पात्रले

काठमाण्डौ । विगतमा जस्तो पूर्वनिर्धारित तालिका कुनै आकस्मिक कारणले फेरबदल भएन भने अर्को साताभित्र पूँजीबजारले आफ्नो प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पाउने पक्का छ ।  पूँजीबजारको प्रमुख नियामक धितोपत्र बोर्ड विगत एकवर्षदेखि अध्यक्षविहीन छ । कामचलाउ जनशक्तिको भरमा बोर्ड सञ्चालन हुँदा बजारमा बढेको विकृति नियन्त्रण हुन सकेको छैन भने बजारबाटै पूँजी...

यो साता पनि सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत
Capital Market

यो साता पनि सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत

काठमाण्डौ । यो साता पनि सर्वाधिक आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु परेका छन् ।  यो साता महिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो संस्थाका लगानीकर्ताहरुले करिब १६ प्रतिशत आम्दानी गरेका छन् ।  दोस्रो स्थानमा अपर हेवा खोलाका लगानीकर्ताहरुले १३.५९ प्रतिशत आम्दानी गरेका छन् । तेस्रो स्थानमा हिमालयन उर्जाका लगानीकर्ताहरुले १०.७१...

३७ हाइड्रो कम्पनीको आइपीओ आउँदै, कुनको कति ?
Capital Market

३७ हाइड्रो कम्पनीको आइपीओ आउँदै, कुनको कति ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आइपीओ निष्कासनको अनुमति माग्दै कम्पनीको चाङ लागेको छ । सेबोनबाट आइपीओ निष्कासनको अनुमति स्वीकृत गर्न ढिलाई भएको कारण बोर्डमा निवेदन थुप्रिएको हो ।  थप ४२ वटा कम्पनीहरुले प्राथमिक सेयर निष्कासको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । योसँगै बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७७ पुगेको...

नेप्सेले सार्वजनिक गरेका ११२ कम्पनीको अर्थ के हो ? किन तर्सिए लगानीकर्ता ?
Capital Market

नेप्सेले सार्वजनिक गरेका ११२ कम्पनीको अर्थ के हो ? किन तर्सिए लगानीकर्ता ?

काठमाण्डौ । नेप्सेले बिहिबार कारोबार समयमा नै धितोपत्र कारोबारी अर्थात स्टक डिलरहरुका लागि कारोबारयोग्य कम्पनी भन्दै ११२ वटा कम्पनीको सूचि सार्वजनिक गर्यो । दिनभर धरमाराएको सेयर कारोबार नेप्सेको यस्तो सूचना आएपछि बजारमा एकाएक झनै बिक्री दबाव पर्यो ।  कुनै समय धितोपत्र बोर्डले ५१ वटा जोखिमयुक्त कम्पनीको सूचि प्रकाशन गरेपछि सेयर बजार लामो समय वियरिस यात्रामा गएको थियो ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.