सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ । यसर्थ आज नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै उक्त प्रस्तावित लाभांश पाउनेछन् ।

