माथिल्लो मैलुङ खोलाले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा आगामी पुस २५ आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग गाभ्ने/गाभिने वा एकिकरण गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव...

