ग्राउण्ड जिरोका लगानीकर्तामा बजेटको चर्चा, करको भूतले तर्सिदै !
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौ । यसै सिलसिलामा आज हामीले बुद्धनगर र अनामनगर आसपासका ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुको बिचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । बिहान ११ बज्दा नबज्दै हामी बुद्धनगरमा रहेको कलश सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ७४) मा पुग्यौं ।बिहान पहिलो प्रहरमा...

