भद्रगोल विशाल बजारको सेयरमा कसले लगाउँदैछ सर्किटका सर्किट ? 'एफपीओको अजेण्डा छलफलमै छैन'
काठमाण्डौं । विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ । मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो। यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक...

