गोखार्ज फाइनान्सका सीईओको नियुक्ती खारेज
काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रकाश चन्द्र अधिकारीको नियुक्ती खारेज गरिएको छ । चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१० औं बैठकले अधिकारीको नियुक्ती खारेज गर्दै सो सम्बन्धमा कुनै सम्झौता नगर्ने निर्णय गरेको हो ।

