मंगलवार, मंसिर १६,२०८२ 06:37:59
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 06:37:59
सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?
Capital Market

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?

काठमाण्डौ । केही समय पहिले सामाजिक सञ्जालमा चर्चा चल्यो– ‘सेयर बजार सुन्दर छ वा जोखिमपूर्ण ?’ यसमा सबैका आ–आफ्ना धारणा रहेको छ । केहीले सेयर बजार सुन्दर छ भन्छन् भने केहीेले सेयर बजार जोखिमपूर्ण रहेको तर्क गर्छन् । यथार्थमा भने सेयर बजार सुन्दर भन्दा पनि बढी जोखिमपूर्ण नै हुन्छ ।  सेयर बजारमा बुझ्नु पर्ने र बुझाउनु पर्ने मुख्य विषय पनि जोखिम नै हो । तर सेयर बजारसम्बन्धी...

मुक्तिनाथ कृषि कम्पनीको  स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

मुक्तिनाथ कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले दोश्रो वार्षिक साधारणसभा डाकेको हो ।  सभा कात्तिक १३ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका...

सिड इनर्जीले आईपीओ ल्याउने
Capital Market

सिड इनर्जीले आईपीओ ल्याउने

काठमाण्डौ । आईपीओ निष्काशनको मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुनेछ ।  

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७८.१० रुपैयाँ कायम भएको छ ।  

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा अबको सम्भावना कस्तो ?
Capital Market

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारमा अबको सम्भावना कस्तो ?

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद, ४ वटाबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ बाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३६ करोड २६ लाखको खरिद भएको छ भने ४५ करोड ४४ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४० करोड ५३ लाखको खरिद भएको छ भने ३१ करोड ७१ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन...

धितोपत्र बोर्ड अध्यक्षको विषयले बजार तात्दै, कसको सम्भावना बढी ?
Capital Market

धितोपत्र बोर्ड अध्यक्षको विषयले बजार तात्दै, कसको सम्भावना बढी ?

काठमाण्डौ । लामो विवाद र रस्साकस्सी पछि पुनःधितोपत्र बोर्डको अध्यक्षको प्रक्रिया अघि बढेको छ । अघिल्लोपटक अनुपस्थित ३ जनालाई नेपाल सरकारले एक सूचना जारी गरेर असोज १८ गतेको लागि व्यवसायिक कार्य योजना प्रस्तुती र अन्तरवार्ताका लागि बोलाएको छ । यससँगै अब नयाँ भन्सार मानिएको धितोपत्र बोर्डमा अध्यक्ष को बन्ला ? भनेर पुनः बजारमा चर्चा हुन थालेको छ ।  धितोपत्र बोर्डको अध्यक्षको...

नेप्सेमा १२.८२ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा १२.८२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।  सूदय वोमी लघुवित्त वित्तीय संस्था साधारण सभाबाट पारित भएको १४.००५१४३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
Capital Market

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.७६ अंकले घटेर २५९२.८० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको १ करोड ५० लाख ९५ हजार ७५३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज फाइनान्स समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’
Capital Market

नेप्से परिसूचक र कारोबार दुवै घट्यो, ‘नाफा बुकका कारण स्वभाविक करेक्सन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.०७ अंकले घटेर २ हजार ५९७.४९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४६६.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको १ करोड ५१ लाख ९९ हजार ७६३...

नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
Capital Market

नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष...

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सुपर मादी हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले सोज १८ गते देखि कात्तिक ५ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब९बुक क्लोज० बन्द गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु...

शिवम् सिमेन्ट्सको स्वतन्त्र सञ्चालकमा ढकाल नियुक्त
Capital Market

शिवम् सिमेन्ट्सको स्वतन्त्र सञ्चालकमा ढकाल नियुक्त

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडकोृ स्वतन्त्र सञ्चालकमा शिरोमणी ढकाल नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा ढकालललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा
Capital Market

फरवार्ड माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

माछापुच्छ्रे बैंकको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

अपि पावरको साधारण सभा र बुक क्लोज मिति स्थगित
Capital Market

अपि पावरको साधारण सभा र बुक क्लोज मिति स्थगित

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले साधारण सभा र बुक क्लोज मिति स्थगित गरेको छ । कम्पनीले कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा आयोजना हुने तय भएको २१ औं साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एकदिनका लागि बुक...

न्यादी हाइड्रोपावरको करिब २ लाख कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फास्ट्रक्चर
Capital Market

न्यादी हाइड्रोपावरको करिब २ लाख कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फास्ट्रक्चर

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको करिब २ लाख कित्ता बिक्री सेयर बिक्रीमा राखिने भएको छ । अल नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफूसँग भएको न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार ५४७ कित्ता सेयर कम्पनीको वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।  

भगवती हाईड्रोपावरको साधारण सभा आज, १४.७३६८% लाभांश पारित हुने
Capital Market

भगवती हाईड्रोपावरको साधारण सभा आज, १४.७३६८% लाभांश पारित हुने

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकको निर्णयबमोजिम २४ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्याउने कम्पनीको...

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार ८१२ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.