मंगलवार, मंसिर १६,२०८२ 06:11:00
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 06:11:00
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ घट्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए
Capital Market

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ घट्यो, नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचकबाहेक सबै समूह बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक बढेको छ ।...

नेप्से पुनः २५ सयमाथि उक्लियो, जानकार भन्छन्,‘घट्न रोकिएको निश्चित भने भईसकेको छैन’
Capital Market

नेप्से पुनः २५ सयमाथि उक्लियो, जानकार भन्छन्,‘घट्न रोकिएको निश्चित भने भईसकेको छैन’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक १.८० प्रतिशत अर्थात ४४.४५ अंकले बढेर २ हजार ५०८.८६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४४ प्रतिशतले बढेर ४५१.३४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९७ लाख  १७ हजार ९५६ कित्ता सेयर ३...

खानीखोला हाईड्रोपावरको विद्युत उत्पादन अवरुद्ध
Capital Market

खानीखोला हाईड्रोपावरको विद्युत उत्पादन अवरुद्ध

काठमाण्डौ । खानीखोला हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन अवरुद्ध भएको छ । गत असोज ११ गतेदेखि देश भर परेको अविरल वर्षाको कारणले आएको भिषण बाढीको कारण यस कम्पनीबाट सञ्चालन भैरहेका विद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको हो ।  

सामलिङ्ग पावरको ४२.८४ लाख कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
Capital Market

सामलिङ्ग पावरको ४२.८४ लाख कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको ४२ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक १५ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।  

माउन्टेन इनर्जीका सीईओको राजीनामा स्वीकृत
Capital Market

माउन्टेन इनर्जीका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)दामोदर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।  

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।  

माण्डु हाईड्रोपावरको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित गरिने
Capital Market

माण्डु हाईड्रोपावरको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित गरिने

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । आज कम्पनीको १३ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभा काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा  आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद...

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।   बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

नेप्सेको सपोर्ट जोनमा ट्वीजर बटम, भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ट्वीजर बटम, भोल्युम ड्राई अप हुनुलाई कसरी बुझ्ने ?

काठमाण्डौ । साताको पहिलो कारोबारका दिन बजार करिब २२ अंकले घट्दा कारोबार जम्मा ४ अबै ५ करोड मात्रै भएको छ । यो कारोबार असार २४ गते पछिकै कम हो । असार २४ गते जम्मा ४ अर्ब ५७ करोडको कारोबार पछि बजारले बुल ट्रेन्ड समातेको थियो ।  आज भएको कारोबार भदौ २ गते भएको ३० अर्बबराबरको उच्च कारोबार पछि कै सबैभन्दा कम हो । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा २ दिने क्याण्डल स्टिक चार्टमा सपोर्ट...

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेप्सेमा जम्मा ४ अर्ब ५ करोडको कारोबार भएको छ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट नै उच्च बिक्री भएको छ ।  आज सर्वाधिक सेयर कारोबार गर्नेमा नासा सेक्यूरिटिज शहीर्ष स्थानमा रहेको छ । नासाबाट आज २१ करोड ५५ लाखको खरिद र १७ करोड ५० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ७३ लाखको...

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा
Capital Market

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले गत २०८०/८१ को मुनाफा तथा सो अवधिसम्म रहेको ससञ्चत कोष समेतबाट योजनाको ईकाइधनीहरुलाई लाभांश घोषणा गरेको हो ।  

ग्राउण्ड जिरोका लगानीकर्ताबीच बाढीपहिरोका चर्चा, घटेको बजारमा यस्तो छ रणनीति
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ताबीच बाढीपहिरोका चर्चा, घटेको बजारमा यस्तो छ रणनीति

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज भेटिएका धेरै लगानीकर्ताहरुले देशभर आएको बाढी पहिरो, दशैंं तथा सेयर बजारमा आफ्नो योजनाको विषयमा बढी वार्तालाप गरेको पाइयो । सबै भन्दा पहिले आज हामीले ज्ञानेश्वरस्थित सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं ।आज बजार बिहान...

आज पनि नेप्सेको गिरावट जारी, जानकार भन्छन्,‘असोज मसान्त, दशैं तथा बाढीपहिरोको दबाब’
Capital Market

आज पनि नेप्सेको गिरावट जारी, जानकार भन्छन्,‘असोज मसान्त, दशैं तथा बाढीपहिरोको दबाब’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २३.१० अंकले घटेर २ हजार ४६३.६६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको १ करोड २ लाख ९१ हजार ८९६...

मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश
Capital Market

मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतका दरले लाभांश प्रस्ताव पारित गरेको छ ।  काठमाण्डौको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा असोज ११ गते कम्पनीको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट गरिएको ७.५ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

रुरु जलविद्युतद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
Capital Market

रुरु जलविद्युतद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी २ वटै फण्डको बुक क्लोज असोज १४ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी २ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

माण्डु हाईड्रोपावरको विद्युत उत्पादन बन्द
Capital Market

माण्डु हाईड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारणले बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।  

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा
Capital Market

स्वावलम्बन लघुवित्तको लाभांश घोषणा

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

अमेरिकी सेयर बजारले बनायो पुनः नयाँ रेकर्ड
Capital Market

अमेरिकी सेयर बजारले बनायो पुनः नयाँ रेकर्ड

काठमाण्डौ । अमेरिकी सेयर बजार डाउ जोन्स इन्डस्ट्रियल एभरेज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  पछिल्लो कारोबारमा डाउ जोन्स ०.३३ प्रतिशत अर्थात १३७.८९ अंकले बढेको छ । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३१३ विन्दुमा पुगेको छ । यो हालसम्मै उच्च विन्दु हो ।  

कालिका लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

कालिका लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.