शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद, ३ वटाबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटा बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । आज यो ब्रोकरबाट ७८ करोड ५३ लाखको खरिद भएको छ भने ७७ करोड ३१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको आर्यतारा सेक्यूरिटिजबाट ५८ करोड ७४ लाखको खरिद भएको छ भने ६१ करोड ८२ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट...

