मंगलवार, मंसिर १६,२०८२ 06:06:41
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 06:06:41
जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै
Capital Market

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिजमा परिवर्तन हुँदै

काठमाण्डौ । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए ।  सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति,पारिश्रमिक...

६ साता लगातार घट्यो नेप्से, होला त ‘भी’ सेप रिकभरी ?
Capital Market

६ साता लगातार घट्यो नेप्से, होला त ‘भी’ सेप रिकभरी ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो  । ५ दिनको कारोबारमा बजार ३  दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २५ सय ७६ विन्दुमा बन्द भएको बजार यो साता २४ सय ८६  विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ९० अंकले घट्यो । अघिल्लो साता बजार १११.७९ अंकले घटेको थियो ।यो साताको ५ दिनको कारोबारमा २६ अर्ब ९७ करोडबराबरको कारोबार भयो । यो हिसाबले यो साता ५ अर्ब  ४...

अमेरिकी सेयर बजार हालसम्मकै उच्च, अर्थतन्त्रमा सुधार आउँदै
Capital Market

अमेरिकी सेयर बजार हालसम्मकै उच्च, अर्थतन्त्रमा सुधार आउँदै

काठमाण्डौ । अमेरिकाको सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबार अमेरिकी सेयर बजार मापक इन्डेक्स एस एण्ड पी५०० ले अल टाइम हाईको रेकर्ड कायम गरेको हो ।  यो दिन एस एण्ड पी इन्डेक्स ०.४० प्रतिशतले बढेर ५ हजार ७४५.३७ विन्दुमा बन्द यो । यो दिन इन्ट्रा डे कारोबार र क्लोजिङ दुवैमा नयाँ रेकर्ड कायम भयो । माइक्रोन टेक्नोलोजी यो दिन सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १४.७ प्रतिशतले...

चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी
Capital Market

चीनको सेयर बजार साढे २ वर्षकै उच्च विन्दुमा, साप्ताहिक वृद्धि सन् २००८ पछिकै बढी

काठमाण्डौ । चीनको सेयर बजार साढे २ वर्षको उच्च विन्दुमा पुगेको छ । यसका साथै चिनियाँ बजार सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ ।  चीनको सीएसआई३०० ३.७७ प्रतिशतले बढेको छ । यसका साथै सीएसआईको साप्ताहिक वृद्धि १४ प्रतिशत पुगेको छ । जुन सन् २००८ पछिकै उच्च साप्ताहिक वृद्धि हो ।  

एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?
Capital Market

एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीको इकाईमूल्य समायोजन भएको छ ।  एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई घोषणा गरिएको १०.४६ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।  

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।   

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सूर्योदय वोमी लघुवित्तको आग्रह
Capital Market

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन सूर्योदय वोमी लघुवित्तको आग्रह

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्ने सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  संस्थाले गत साउन ३२ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित आव २०७९/८० को १४.००५१४३ प्रतिशत बोनस सेयर बापत लाग्ने कर रकम सम्पूर्ण सेयरधनीहरुले जम्मा गर्नुपर्ने जनाएको छ...

एशियन लाइफको ५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

एशियन लाइफको ५.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सानिमा रिलायन्स र साहस उर्जाको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

सानिमा रिलायन्स र साहस उर्जाको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस उर्जाको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२.६३ रुपैयाँ कायम...

आँखुखोला जलविद्युतको १७.५० लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

आँखुखोला जलविद्युतको १७.५० लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेले १७ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।कम्पनीले असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता (१ः१.५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित...

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कति कारोबार ?
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये कुनबाट भयो कति कारोबार ?

काठमाण्डौ । साताको अन्तिम कारोबारमा आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट भने बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज नासा सेक्युरिटिजबाट २४ करोड ६८ लाखको खरिद भएको छ भने १९ करोड ८३ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १८ करोड ८३ लाखको खरिद भएको छ भने १९ करोड ३३ लाखको बिक्री भएको छ ।  

अरुण काबेली पावरले डाक्यो एजीएम, हकप्रदबाट उठेको रकम सेयरमा लगानी गर्ने मुख्य प्रस्ताव
Capital Market

अरुण काबेली पावरले डाक्यो एजीएम, हकप्रदबाट उठेको रकम सेयरमा लगानी गर्ने मुख्य प्रस्ताव

काठमाण्डौ । अरुण काबेली पावरले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले साधारण सभा कात्तिक ४ गते होटल क्रिष्टल पशुपती गौशाला काठमाण्डौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।  सभामा अरुण काबेली पावरले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरी संकलन गरेको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली–ए...

भारतको सेयर बजार एक सातादेखि दैनिक नयाँ रेकर्ड बनाउँदै, आज अन्य एशियाली बजारमा समेत उछाल
Capital Market

भारतको सेयर बजार एक सातादेखि दैनिक नयाँ रेकर्ड बनाउँदै, आज अन्य एशियाली बजारमा समेत उछाल

काठमाण्डौं । भारतको सेयर बजार लगातार ७ दिन नयाँ उचाई चुम्न सफल भएको छ । आज पनि भारतको सेयर बजार सेन्सेक्स ६६६ अंकले बढेर ८५ हजार ९३० विन्दुमा पुग्यो ।  यस्तै निफ्टी पनि २११ अ.कले बढेर २६ हजार २१६ विन्दुको उचाईमा पुग्यो । जुन हालसम्मकै उच्च हो । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो । यस्तै निफ्टीमा कारोबार भएका ५० वटा मध्ये ४१ कम्पनीको...

साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?
Capital Market

साउनमा फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक कमाए, अन्य समूह कति बढ्यो ?

काठमाण्डौ । गत साउन महिनामा सर्वाधिक फाइनान्स समूहका लगानीकर्ताले नाफा बुक गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा फाइनान्स समूह इन्डेक्स १२२.७३ प्रतिशतले बृद्धि भएको छ ।  गत आर्थिक वर्षको साउनमा १७२७.९७ विन्दुमा रहेको फाइनान्स समूह चालु आवको साउनमा बृद्धि भई ३८४८.७२ विन्दुमा पुगेको थियो ।  साउन महिनामा समग्र सेयरबजारमा नै ४७.५६...

अपि पावरले आयोगमा पुनरावेदन गर्न सक्ने, के होला लाभांश ?
Capital Market

अपि पावरले आयोगमा पुनरावेदन गर्न सक्ने, के होला लाभांश ?

काठमाण्डौं । अपि पावरले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ९ प्रतिशत लाभांश नियामक विद्युत नियमन आयोगले रोकेको छ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १६ गतेका लागि बुक क्लोजको मिति समेत तय गरिसकेको थियो ।  तर विद्युत नियमन आयोगले कम्पनीेले अनरियलाइज नाफाबाट कम्पनीले नाफा घोषणा गर्न नसक्ने भन्दै आज एक पत्र मार्फत लाभांश रोक्का गरेको पत्र नेप्सेलाई पठाएको छ । यसै...

नेप्सेमा करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा करिब २ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।   

४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

४ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा...

एक दिन पनि टिकेन नेप्सेको बढोत्तरी, जानकार भन्छन्, ‘पोर्टफोलियो व्यवस्थापन गर्ने उपयुक्त समय’
Capital Market

एक दिन पनि टिकेन नेप्सेको बढोत्तरी, जानकार भन्छन्, ‘पोर्टफोलियो व्यवस्थापन गर्ने उपयुक्त समय’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३२.८१ अंकले घटेर २ हजार ४८६.७६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१७ प्रतिशतले घटेर ४४७.४५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३९ लाख ९१ हजार ५९६...

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो
Capital Market

एकै महिनामा थपियो १.८३ अर्बबराबरको बोनस सेयर, सूचीकृत कम्पनीको चुक्तापूँजी ८.२६ खर्ब पुग्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा १ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको त्थ्यांकमा आधारित प्रतिवेदनमा यस्तो देखिएको हो ।  तथ्यांकअनुसार चालु आवको साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड सेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ ।  २०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज...

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण
Capital Market

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण

काठमाण्डौ । आरबिबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ का इकाइधनीलाई नगद लाभांश प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी दुई योजनाका इर्कँधनीहरुलाई गत आवका लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  यी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.