सिटि होटलको ब्राण्ड परिवर्तन, अब हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत सञ्चालन हुने
काठमाण्डौ । सिटि होटल लिमिटेडको ब्राण्ड परिवर्तन भएको छ । यो होटल हायात प्लेस ब्राण्ड अन्तर्गत सञ्चालन हुँदै आएकोमा अबदेखि हायात सेन्ट्रिक बाण्डअन्र्तत सञ्चालनमा आउनेछ ।
TRENDING
काठमाण्डौ । सिटि होटल लिमिटेडको ब्राण्ड परिवर्तन भएको छ । यो होटल हायात प्लेस ब्राण्ड अन्तर्गत सञ्चालन हुँदै आएकोमा अबदेखि हायात सेन्ट्रिक बाण्डअन्र्तत सञ्चालनमा आउनेछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ५ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त,शिवम् सिमेन्ट, र साना किसान विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो । लक्ष्मी सनराइज बैंकले गत आवका लागि...
काठमाण्डौ । यूनिक हाईडेल कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभामा आईपीओ निष्कासनको विशेष प्रस्ताव समावेश गरेको छ । कम्पनीले आगामी माघ ९ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी...
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत मंसिर २७ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ...
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा ३३ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब रहेको देखिन्छ । डेली बेसमा आजको बजारलाई नियाल्दा आज नेप्से तल्लो ब्याण्डमा चलेको देखिन्छ । आजको बजारलाई आवरली बेसमा नियाल्दा अन्तिम समयमा बजार केही सम्हालिन खोजेको देखिन्छ । तर यसको निश्चितताको लागि भने अझै पनि आगामी दिनका...
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो बजार सेयर कारोबार रोक्का गर्नुपर्ने कारण खुलाउन माग गर्दै सूचना माग गरिएको छ । ४ जना लगानीकर्ताले नेपाल धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेका हुन् । सूचनाका माग गर्दै आवेदन दिनेमा दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतरा रहेका छन् ।
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा ब्रोकरहरुबाट उच्च खदिर भएको छ भने पाँचवटै बाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २२ लाखको खरिद भएको छ भने २६ करोड ८९ लाखको खरिद भएको छ । दोस्रो स्थानमा रहेको सेयर प्रो – सेक्यूरिटिजबाट २३ करोड ७७ लाखको खरिद भएको छ भने १८ करोड ९६ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । नेप्सेमा आज सन् २०२४ को अन्तिम कारोबार भयो । यो वर्षको अन्तिम कारोबारमा आज नेप्से घटेर २ हजार ५७६ विन्दुमा बन्द भयोे । समग्रमा सन् २०२४ लाई फर्केर हेर्दा लगानीकर्ताका लागि यस वर्ष औषत रुपमा राम्रै रह्यो । सन् २०२४ को जनवरीको पहिलो कारोबारमा २ हजार ४९ विन्दुमा रहेको बजार यस वर्षको अगष्टमा यो वर्षकै उच्च विन्दु ३ हजार विन्दुमाथि पुग्यो । यस हिसाबले यो वर्ष सेयर...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशत अर्थात ३३.०८ अंकले घटेर २ हजार ५७६.५० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ३१ लाख ७४ हजार...
काठमाण्डौ । सन् २०२४ मा अमेरिकी सेयर बजारमा हरियाली छाएको छ । यो वर्ष ३ वटै अमेरिकी सेयर बजारमा बढेका छन् । यो वर्ष डाउ जोन्स इ्रन्डस्ट्रियल एभरेज २३.८ प्रतिशतले बढेको छ भने एस एण्ड पी५०० र नास्डक कम्पोजिट क्रमशः१३ र २९.८ प्रतिशतले बढ्यो ।
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन् । कम्पनीको पुस १४ गते बसेको ५०३ औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो ।
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटाको राजीनामा स्वीकृत भएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स,शिवम् सिमेन्ट,डिप्रोक्स लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज...
काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद मुनाफा ३२।४१ प्रतिशतले घटेको छ । मंसिर महिनामा सञ्चालनमा रहेका ४३ वटा फण्डले समग्रमा ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो महिना अर्थात् कात्तिकको तुलनामा ३२.४१ प्रतिशत कम हो । कात्तिकमा फण्डहरुले समग्रमा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । उक्त महिना एनआइबीएल समृद्धि फण्ड–२ ले मात्रै घाटा...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी नेपालको एक मात्र निजि क्षेत्रबाट प्रवद्र्धित पुनर्बीमा कम्पनी कम्पनी हो । यो कम्पनी अन्तराष्ट्रिय रेटिङ पाउने नेपालको एकमात्रै बीमा कम्पनी हो । यो कम्पनीले एएम वेष्टबाट ‘बी’ प्लस रेटिङ पाएको छ । यो कम्पनीमा गोल्छा ग्रुप, शंकर ग्रुप, इन्फिनिटि होल्डिङलगायतको लगानी रहेको छ । कम्पनीले अन्तराष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य लिएको...
काठमाण्डौ । आइतबार दुर्घटनामा परेको दक्षिण कोरियाको हवाई कम्पनी जेजु एयरको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । आज जेजु एयरको सेयरमूल्य इन्ट्रा डे कारोबारमा १६ प्रतिशतले घट्दै ८.७ प्रतिशतको गिरावटका साथ बन्द भएको छ । कम्पनीको यो गिरावट हालसम्मकै उच्च हो । यो कम्पनी सन् २०१५ मा सूचीकृत कम्पनी हो । यो कम्पनीको बजार पूँजीकरण ४१० मिलियन डलरबराबर रहेको छ ।
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सञ्चालक र कम्पनी सचिव नियुक्त गरिएको छ । पुस १४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको हो । बैठकले रिक्त रहेको सञ्चालक पदमा धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गा.पा–२ निवासी डेनिस खत्रीलाई संस्थापक समूहबाट सञ्चालक नियुक्त गरेको हो ।
काठमाण्डौ । मध्य ताराखोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आगामी माघ ७ गते बाग्लुङमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.