आजका शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । साताका अन्तिम कारोबार दिन शीर्ष १० ब्रोकरमा पाँच वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने पाँचवटै बाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४५ करोड ७९ लाखको खरिद भएको छ भने २४ करोड २० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १७ करोड ९८ लाखको खरिद भएको छ भने २२ करोडको बिक्री भएको छ । तेस्रो...

