मंगलवार, मंसिर १६,२०८२ 05:10:07
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 05:10:07
प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा
Capital Market

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्माटए फण्डको लाभांश घोषणा गरिएको हो ।

नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक
Capital Market

नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख रुपैयाँ थियो ।  

महुली लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक भई संस्था समक्ष निवेदन दिएकाले संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा...

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
Capital Market

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

काठमाण्डौ ।  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय गरिएको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने
Capital Market

भारतमा बुक क्लोज भएको ३ दिनभित्रै बोनस सेयर डिम्याट खातामा आउने

काठमाण्डौ । भारतका बोनस सेयर बुक क्लोज भएको ३ दिनभित्रै कारोबारका लागि उपलब्ध हुने भएको छ । यो नयाँ व्यवस्था आगामी अक्टोबर १ देखि लागू हुने भएको हो ।  नयाँ व्यवस्थाअनुसार अब बोनस सेयर रेकर्ड डेटको ३ दिनपछि सेयरधनीहरुको डिक्याट खातामा आउने छ । अहिले भने भारतमा बुक क्लोजको लगभग दुई सातापछि मात्रै कारोबारका लागि उपलब्ध हुँदै आएको छ । भारतको सेयर बजार नियामक सेक्युरिटी बोर्ड अफ...

युरोपेली सेयर बजारमा हरियाली, बिटक्वाइनको मूल्य ५२ हजार डलरबाट फर्केर ६० हजार नजिक
Capital Market

युरोपेली सेयर बजारमा हरियाली, बिटक्वाइनको मूल्य ५२ हजार डलरबाट फर्केर ६० हजार नजिक

काठमाण्डौं । युरोपेली सेयर बजारमा आज पनि हरियाली छाएको छ । यो समाचार तयार पार्दासम्म जर्मनको ड्याक्स १४० अंकले बढेर १८  हजार ७७३ मा बन्द भएको छ ।  त्यसैगरि, लण्डनको फुट्सी १०० पनि ६४ अंकले बढेर ८ हजार ३४२ विन्दुमा, फ्रान्सको क्याक ६५ अंकले बढेर ७ हजार ५१४ विन्दुमा कारोबार भईरहेको छ । युरो इन्डेक्स स्टएक्स ६०० पनि ०.७५ प्रतिशतले बढेको छ ।  

५ फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा प्रोग्रेसिभ
Capital Market

५ फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा प्रोग्रेसिभ

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामा प्रोग्रेसिभ फाइनान्स सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनी बन्न सफल भएको छ । फाइनान्सले ८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक नाफा कमाउने कम्पनी बनेको हो ।  सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये १२ वटा कम्पनी साउनमा नाफामा देखिएका छन् भने बाँकी ५ वटाले घाटा ब्यहोरेका छन् ।  

३ हजार विन्दुबाट करिब ५०० अंकले घट्दा नेप्सेको कुन समूहमा कति गिरावट ? अबको रणनीति कस्तो ?
Capital Market

३ हजार विन्दुबाट करिब ५०० अंकले घट्दा नेप्सेको कुन समूहमा कति गिरावट ? अबको रणनीति कस्तो ?

काठमाण्डौ । पछिल्लो पटक १९६० को विन्दुमा हायर लो कन्फर्मेसन गरेको नेप्समा त्यसपछि करिब ११०० अंकले बढोत्तरी आयो । यो लगानीकर्ताले नसोचेको बढोत्तरी थियो । यस पटकको बढोत्तरीमा नेप्से परिसूचक इन्ट्रा डे कारोबारमा करिब ३०४८ सम्मको विन्दुसम्म पुग्यो ।  सेयर बजारमा कारोबार रकमले अल टाइम हाईको रेर्कर्ड बनाए पनि सूचकले भने नयाँ रेर्कड बनाउन सकेन ।  

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
Capital Market

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।    सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । संस्थाले सेयर संख्या भने खुलाएको छैन ।  

भगवती हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

भगवती हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । भगवती हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१८.३७ रुपैयाँ कायम भएको छ ।  

सर्वसाधारणका लागि एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सर्वसाधारणका लागि एनएलजी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सेयर धितो कर्जा सीमासम्बन्धी यस्तो छ व्यवस्था
Capital Market

सेयर धितो कर्जा सीमासम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । बैंकले कुनै पनि व्यक्तिलाई सेयर कारोबारका लागि कर्जा उपलब्ध गराउन सक्छ । उक्त कर्जालाई नै सेयर धितो कर्जा भनिन्छ। बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ।  बैंकले धितोमा राख्ने सेयरको मूल्यांकन (भ्यालुएसन) गरेर त्यसको जोखिम मूल्यांकन गरी कर्जा...

नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने
Capital Market

नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा साधारण सभा आह्वान, लाभांश पारित गरिने

काठमाण्डौ । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको ११३ औं बैठकले को निर्णयानुसार यस कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा डाकेको हो ।   

प्राइम कमर्सियल बैंकको राख्यो संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Capital Market

प्राइम कमर्सियल बैंकको राख्यो संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ ।  यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । बैंकले गत साउन ४ गतेदेखि ३५ दिनका लागि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको संस्थापक सेयरमा आवेदन नपरेकाले आम सर्वसाधारणका लागि खरिद आवेदन खुलाएको हो ।...

शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् मुख्य अजेण्डा ?
Capital Market

शिव श्री हाइड्रोपावरले डाक्यो साधारण सभा, के–के छन् मुख्य अजेण्डा ?

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठक आव २०७९÷०८० को वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असोज २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नियमावलीको नियम २७ (२) को व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव...

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको...

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
Capital Market

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ४ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

ग्याप अप ओपनिङ फिल गर्न यसअघिकै विन्दुमा आएको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नेप्सेमा आज २६ सयबाट तल खसेको बजारले यस अघिको ग्यापलाई फिल गर्न आज त्यहि विन्दुमा आएको छ । नेप्सेले  यस अघि जुलाइ १० मा २५७० को विन्दुबाट करिब ३५ अंकले बढेर ग्याप अप ओपनिङ गरेको थियो । जसलाई बलियो सपोर्टको विन्दु पनि मानिन्छ ।  

'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !
Capital Market

'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !

काठमाण्डौ । सामाजिक सञ्जालका विभिन्न आईडी प्रयोग गरी बजार घटाउने गिरोह तथा व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी परेको छ ।  सेयर बजारका केही लगानीकर्ताहरुले पछिल्लो समय फेसबुक, क्लब हाउस, भाईबर, ह्वाट्सअपजस्ता विभिन्न सामाजिक सञ्जालमा सक्कली र नक्कली आईडीबाट केही विज्ञ भनाउँदाहरुले लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्ने खेल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.