मंगलवार, मंसिर १६,२०८२ 05:36:12
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 05:36:12
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६३१.८२ रुपैयाँ कायम भएको छ ।  

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । सोमबार बजारमा आज करिब ६० अंकको गिरावट आउँदा साढे ५ अर्बको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियारिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई जनाउँछ । पछिल्लो पल्ट ३ हजारको विन्दुबाट खसेको बजारले पाँचसय अंक भन्दा बढी गुमाइ सेकेको छ ।  

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । नासाबाट आज ३३ करोड ४७ लाखको खरिद र ४६ करोड ६९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २६ करोड ५५ लाखको खरिद र २१ करोड ५६ लाखको बिक्री भएको छ ।  

एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण
Capital Market

एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण

काठमाण्डौ । एनआईसी एशिया क्यापिटले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड रुपैयाँ भन्दा बढी नगद लाभांश वितरण गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा म्युचुअल फण्डका इकाईधनीहरुलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ नगद प्रतिफलका रुपमा वितरण गरेको हो ।  उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित...

वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?
Capital Market

वार्षिक औषत १७.५% लाभांश दिएको ग्लोबल आइएमई लघुवित्तको आगामी यात्रा कस्तो ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त सूचीकृत छन् । तीमध्ये ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लगानीकर्ताको रोजाइमा परेको एउटा लघुवित्त हो ।  ग्लोबल आईएमई लघुवित्तका देशभर ५१ जिल्लामा १०२ शाखा छन् । यसको मुख्य कार्यालय पोखरामा रहेको छ ।  आधारभूत पक्षः  गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्तापूँजी ६१ करोड ८९ लाख रहेको छ...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ र नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसचूक घटेको छ । जीवन बीमा समूह २.३५ प्रतिशत...

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘आत्तिएर सेयर बेच्दा बजारमा दबाब’
Capital Market

उच्च अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘आत्तिएर सेयर बेच्दा बजारमा दबाब’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ५९.०२ अंकले घटेर २ हजार ५२९.३३ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले घटेर ४५४.४१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता...

सेयर बजार विश्लेषकको रुपमा कसैलाई मान्यता दिइएको छैन,यथार्थ बुझेर लगानी गर्नुः नेप्से
Capital Market

सेयर बजार विश्लेषकको रुपमा कसैलाई मान्यता दिइएको छैन,यथार्थ बुझेर लगानी गर्नुः नेप्से

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ । नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  नेप्सेले नेपालमा हालसम्म कुनैपनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने नगरिएको जनाएको छ । 

नेशनल लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेशनल लघुवित्तको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल १५ हजार ६६१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सिटिजन्स बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब
Capital Market

सेयर बजार घट्दा पूँजीगत लाभकर पनि ३९% ले घट्यो, भदौमा सरकारले उठायो साढे २ अर्ब

काठमाण्डौ । सरकारले भदौ महिनामा सेयर बजारबाट साढे २ अर्ब रुपैयाँ बढीको पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको हो ।  यो रकम साउनको तुलानमा ३९ प्रतिशतले कम हो । साउन महिनामा सेयर बजारबाट राज्यलाई ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ बराबरको पूँजीगत लाभकर गएको थियो । साउन...

ग्रीन डेभलपमेन्टको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Capital Market

ग्रीन डेभलपमेन्टको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ । बैंकमा अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।  

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह
Capital Market

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो...

सानिमा इक्विटी र सानिमा ग्रोथ फण्डको प्रतिफल वितरण आजदेखि
Capital Market

सानिमा इक्विटी र सानिमा ग्रोथ फण्डको प्रतिफल वितरण आजदेखि

काठमाण्डौ । सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डका इकाईधनीहरुलाई आजदेखि प्रतिफल वितरण गरिने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई योजनाका इकार्यधनीहरुलाई आजदेखि प्रतिफल वितरण गर्न लागिएको हो ।  योजना व्यवस्थापक सानिमा क्यापिटलका अनुसार गत भदौ २५ गतेसम्म...

सिईडिबि हाईड्रो र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

सिईडिबि हाईड्रो र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रुपैयाँ कायम भएको छ ।  

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

हिमालयन उर्जाको १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
Capital Market

हिमालयन उर्जाको १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।    कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद...

सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Capital Market

सामान्य अंकले बजार बढ्दा भोल्युम घट्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

काठमाण्डौ । आज कारोबारको पहिलो प्रहरमा उच्च अंकले बढेको सेयर बजार अन्त्यमा सामान्य अंकले मात्रै बढेर बन्द गर्यो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज नेप्सेको सपोर्ट जोनमा इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ ।  यसले सम्भावित ट्रेन्ड रिभर्सलको संकेत गर्छ । कारोबारबाट नियाल्दा बजारमा दैनिक भोल्युम ड्राइ अप हुँदै गएको छ । यो भनेको लगानीकर्ता पर्ख र हेरको...

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएकोे छ भने ५ वटैबाट उच्च बिक्री भएको छ ।  आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको रुपमा नासो सेक्युरिटिज रह्यो । यो ब्रोकरबाट आज २४ करोडको खरिद र २३ करोड २२ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट १९ करोड ३० लाखको खरिद भएको छ भने २० करोड ८३ लाखको बिक्री भएको छ । 

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘अर्थमन्त्री नेप्से पुगेर मात्रै हुँदैन, आफ्नै मन्त्रालयमा अड्केका फाइलको धुँलो पनि झार्नुपर्छ’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘अर्थमन्त्री नेप्से पुगेर मात्रै हुँदैन, आफ्नै मन्त्रालयमा अड्केका फाइलको धुँलो पनि झार्नुपर्छ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामी विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । पछिल्लो समय बजार केही सुस्ताए पछि लगानीकर्ताहरुको उपस्थिति ब्रोकर हाउसहरुमा कम हुँदै गएको छ ।  बजार बढ्दा ठूलो संख्यामा ब्रोकर हाउसमा पुग्ने लगानीकर्ताहरु हाल भने खासै देखिदैनन् । आज हामी सबै भन्दा पहिले बानेश्वरस्थित नगारिक स्टक डिलर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.